Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु

कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा बस दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा ३ जना महिला सहित १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालल रहेको बताइएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बस कर्णाली नदीमा खसेकाे अनलाइनखबरले समाचार प्रकाशन गरेको छ ।