Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दाहालले थापालाई टपे, खतिवडा दोब्बर अन्तरले अघि [हेर्नुहोस् ताजा मत परिणाम]

हेर्नुहोस् ताजा मत परिणाम:
मकवानपुर, प्रतिनिधी सभा क्षेत्र नं. १ 
बाम गठबन्धन (कृष्ण दाहाल) – ३३२२
लोकतान्त्रिक गठबन्धन (कमल थापा) – ३२६७

मकवानपुर, प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. (क)
बाम गठबन्धन (प्रेम बहादुर पुलामी) – ३६५९
लोकतान्त्रीक गठबन्धन (धर्म लामिछाने) – ३५१२

मकवानपुर, प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. (ख)
बाम गठबन्धन (डोरमणी पौडेल)  – २९८३
लोकतान्त्रिक गठबन्धन (अशोक शाक्य)  – ३४७०

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नं. २
बाम गठबन्धन (विरोध खतिवडा) ४४८१
लोकतान्त्रिक गठबन्ध (महालक्ष्मी उपाध्याय डिना) २७८५ 
 



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।