nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दामनमा भारी हिमपात, यातायात अवरुद्द, पर्यटनको ओइरो

1485578596497-1083939837-1485578781.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरको दामन सिमभन्ज्याङमा भारी हिमपात भएको छ । गएरातिबाट भएको हिमपातका कारण त्रिभुवनराजपथको दामन सडक खण्ड अवरुद्घ छ । अहिले सयौ यात्रु अलपत्र छन । १५ माघ बिहानैबाट हिउँ खेल्न आउने क्रम जारी छ । 



1485578613095492842610-1485578781.jpg