Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दशैं टीकाको उत्तम साइत बिहान १०ः३५ बजे

Tika-1567934533.jpg

यो वर्षको २१ असोजमा परेको दशैं टीकाको साइत बिहान १०ः३५ बजे जुरेको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार बिहान १०ः३५ बजे उत्तम साइत जुरेको हो ।

घटनास्थापना पनि १२ असोज बिहान १०ः३५ बजे नै उत्तम साइत जुरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०