nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी (भिडियाेसहित)

राजधानीको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ।

अहिले साँझ भिक्ट्रीमा अचानक आगलागी सुरु भएको हो। प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। यद्यपि, आगो नियन्त्रणमा आइसकेको छैन। आगलागीको कारण खुल्न बाँकी छ भने घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

५ वटा दमकल घटनास्थलमा पुुगेको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। क्लब भिक्ट्रीको माथिल्लो तलामा रहेको ट्रसबाट आगलागी भएको दरबारमार्ग प्रहरीले जनाएको छ।

भिडियो नेपाल न्युजबाट: