nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा १ र ६ लाई छाेडेन काेराेनाले, फेरि थपिए

thaha-update-corona-thaha-1626882406.jpg

थाहा नगरपालिकाकाे काेराेना रेड जाेन घाेषित वडा नम्बर १ र ६ मा अझै काेराेना सङ्क्रमण घटेकाे छैन । ६ साउनमा गरिएकाे परीक्षणमा पनि १ र ६ नम्बर वडाका १/१ जनामा काेराेना देखिएकाे छ ।

६ साउनमा १० जनामा परीक्षण गरिएकाेमा २ जनामा काेराेना पुष्टि भएकाे छ । पुष्टि हुनेमध्ये १ र ६ नम्बर वडाकाे १/१ जना रहेकाे थाहा नगरपालिकाले जनाएकाे छ।

याेसंगै थाहाकाे १ नम्बरमा मात्र काेराेनाबाट सक्रिय संक्रमितकाे संख्या ७५ पुगेकाे छ । त्यस्तै ६ नम्वरमा ६० रहेकाे छ । नगरभरि २३५ जना काेराेनाका बिरामी छन् ।