ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

थाहा १ र ६ लाई छाेडेन काेराेनाले, फेरि थपिए

thaha-update-corona-thaha-1626882406.jpg

थाहा नगरपालिकाकाे काेराेना रेड जाेन घाेषित वडा नम्बर १ र ६ मा अझै काेराेना सङ्क्रमण घटेकाे छैन । ६ साउनमा गरिएकाे परीक्षणमा पनि १ र ६ नम्बर वडाका १/१ जनामा काेराेना देखिएकाे छ ।

६ साउनमा १० जनामा परीक्षण गरिएकाेमा २ जनामा काेराेना पुष्टि भएकाे छ । पुष्टि हुनेमध्ये १ र ६ नम्बर वडाकाे १/१ जना रहेकाे थाहा नगरपालिकाले जनाएकाे छ।

याेसंगै थाहाकाे १ नम्बरमा मात्र काेराेनाबाट सक्रिय संक्रमितकाे संख्या ७५ पुगेकाे छ । त्यस्तै ६ नम्वरमा ६० रहेकाे छ । नगरभरि २३५ जना काेराेनाका बिरामी छन् । 



jhamka-1624645162.jpg
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg