Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाकाे बजेट विवरण (बजेट सहित पुरा हेर्नुहाेस्)

थाहा नगरपालिका प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार विनियोजन गरेको छ । नगरसभाले पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोज गरेको छ । 

थाहा नगरपालिकाले आन्तरिकतर्फ २ करोड ५३ लाख ४३ हजारको आय अनुमान गरेको छ भने केन्द्रीय अनुदानतर्फ विषयगत कार्यालयको शसर्त अनुदानबाट ११ करोड ९ लाख ७७ हजार र वित्तिय समानिकरणबाट २३ करोड ८४ लाख ७६ हजार गरी कुल ३४ करोड ९४ लाख ५३ हजारको अनुमान गरेको छ । 

यस्ताे छ बजेट विवरणः