Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरका उद्यमशिल महिला आरती पुरस्कृत

FB_IMG_1529511477939-1529548572.jpg

थाहा नगरका महिला उद्यमी आरती श्रेष्ठ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालय द्वारा पुरस्कृत भएकी छिन । आफ्नो जन्मथलो हेटौंडा भएपनी उद्यमशिलताको लागी कर्मथलोको रुपमा उद्यम गर्दै थाहा नगरमा संघर्ष गरिरहेकी आरतीलाई मकवानपुर जिल्ला कै उत्कृष्ट उधमी महिला भयकोमा मन्त्रालयले पुरस्कृत गरेको हो ।


उनी थाहानगर उधोग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति समेत हुन ।
शिक्षाको अभाबमा मानिस नै भैइदैन भन्ने मान्यता भएकाहरुको लागी उदाहरणीय ब्यक्तिको रुपमा रहेकी उनी आफु जस्तै उद्यमशील बनाउनका लागी सिलाइ प्रशिक्षण केन्द्र थाहा नगर उद्योग बाणिज्य संघसंगको समन्वयमा महिलाहरुलाई सिलाइ कटाइको तालिम समेत दिदै आइरहेकी छिन ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।