Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा बस दुर्घटना, यात्रु सकुशल

IMG_20190318_080212-1552877144.jpg

थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण मा वि नजिकै पलुङबाट हेटौंडा- काठमाडौ चल्ने यात्रु वाहक बस दुर्घटना भएको छ । सोमबार बिहान ८ बजेतिर फेदिगाउँबाट काठमाडौका लागि शिखरकोट तर्फ आउँदै गरेको बा ३ ख १९३९ नं को बस बाइकलाई साइड दिने क्रममा बाटो भासिएर दुर्घटना भएको जनाइएको छ ।  बसमा ३-४ जना मात्र यात्रु सवार थिए भने कुनै मनविय क्षती नभएको जनाएको छ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।