nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा उपमेयरको मत : ५६५० बदर (वडागत विवरणसहित)

badar-1653217201.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिकामा उपमेयरलाई दिएको मतमा प्रत्येक १०० मध्ये २५ बदर भएका छन्  ।

स्थानीय निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थाहा नगरपालिकामा उपमेयरलाई दिएको मत मध्ये २५ प्रतिशत मत बदर भएका छन् । यहाँ खसेको कूल २३०३३ मतमध्ये ५६५० मत बदर भएको छ । अर्थात् १७३८३ मत मात्र सदर भएका छन् ।

सबै भन्दा धेरै वडा नम्बर ११ मा ८९२ र सबै भन्दा कम वडा नम्बर १२ मा ९२ मत उमपेयरको बदर भएको छ । 

वडागत रुपमा उपमेयरको वदर मत यस्तो छ :
वडा नम्बर १ : ३६२
वडा नम्बर २ : ४८७
वडा नम्बर ३ : ३८२
वडा नम्बर ४ : ४७०
वडा नम्बर ५ : ३५८ 
वडा नम्बर ६ : ४१३
वडा नम्बर ७ : ६८७
वडा नम्बर ८ : ६३७
वडा नम्बर ९ : ५९४
वडा नम्बर १० : २७६
वडा नम्बर ११ : ८९२
वडा नम्बर १२ : ९२



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)