Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर क्वरेन्टाइनमा रहेका ५ जनाको पनि पिसिआर रिपोर्ट आयो

IMGL0789-1591237161.jpg

मकवानपुर थाहानगर कोरोना क्वारेन्टाइनमा रहेका ५ जनको पिसिआर रिपोर्ट आएको छ ।

आरडिटी पोजेटिभ देखिएका परिवार मध्ये क्वारेन्टाइनमा राखिएका ५ जनाको हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा उनीहरुको पिसिआर गरिएको हो । थाहा नगरपालिका वडा नम्बर ३ का २ पुरुष र ३ महिलाको परीक्षण गरिएको थियो । उनीहरु मध्ये १/१ जना बालबालिका थिए । 
 
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु क्वारेन्टाइनबाट घर फर्केका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०