Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमै आँखा केन्द्रको स्थापना, मुख्यमन्त्री पौडेलले उद्घाटन गर्ने

तिलगंगा सामुदायिक आँखा केन्द्र थाहा नगरपालिकाको उद्घाटन ११ फागुन विहान ९ बजे हुने भएको छ । थाहा नगरपालिका वडा नं. ३ मा स्थापना भएको आँखा केन्द्को प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने भएका छन् । उद्घाटनका लागि मुख्यमन्त्री पौडेल १० फागुनमै थाहानगर आएकाछन्।

थाहानगर र आसपासका नागरिकहरुलाई आँखा जाँच र उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले भिजन हिमालयको सहयोगमा आँखा केन्द्रको स्थापना गरिएको हो । ४० लाखको लागतमा केन्द्रको भवन निर्माण गरिएको हो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०