Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा शैक्षिक तथा धार्मिक महोत्सव उद्घाटन

मकवानपुर थाहानगरको बज्रवारहीमा बृहत शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटन गरिएको छ । महोत्सवको मकवनपुर २ नम्बर क्षेत्रका सासद सुभाषचन्द्र ठकुरिले उद्घघाटन गरेका हुन ।

महोत्सव २२ गतेसम्म सन्चलन हुनेछ ।