Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा फेरी अटाे पल्ट्याे

auta-1559786662.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा अटो दुर्घटना भएको छ । 

गए राती ना २ ह ४६५५ नम्बरको अटो दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा परेको अटो पूर्ण क्षति भएको अवस्थामा बारीको पाटामा पुगेको छ । दुर्घटनामा थाहा ४ का अटाे चालक रविन खत्री सामान्य घाइते भएको र उपचारपछि घर फर्किएको पालुङ प्रहरीले जनाएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०