Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको सिम्भन्ज्याङमा हिमपात शुरु

मकवानपुरको पर्यटकीय थाहानगरको सिमभन्ज्याङमा हिमपात शुरू भएको छ । १० माघ बिहान साढे नौ बजेबाट दामन सिमभन्ज्याङ क्षेत्रमा हिमपात शुरु भएको हो । अहिले सिमभन्ज्याङमा हिउँ खेल्न जान थालिसकेका छन । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०