Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको बज्रबाराहीमा ठकुरी सञ्जाल

मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ बज्रबाराहीमा ठकुरी सहयोग सञ्जाल गठन भएको छ । 

बज्रबाराहीस्थित भटुवालमा इश्वरीसिं ठकुरीको अध्यक्षतामा सञ्जाल गठन गरिएको हो । सञ्जाल गठन कार्यक्रममा ठकुरी सहयोग सञ्जाल मकवानपुरका पदाधिकारी राधिका ठकुरी, बिक्रम हमाल र राजन मल्लको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०