Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको टौखेलमा कल्पनाको घरमा आगलागी

Taukhel-1562496402.jpg

मकवानपुर थाहा नगरपालिका १० टौखेलमा रहेको  कल्पना गोपालीको घरमा आगजनी भएको छ । 

नयाँ ग्यास जोड्ने क्रममा लिक भएर २२ असारमा घरमा आगजनी भएको रुपचन्द्र गोपालीले जानकारी दिए । आगोलागीमा परि प्रबिन गोपाली सामान्य घाइते भएका थिए । उनको स्थानीय मेडिकलमा उपचार भएको छ ।

आगोगीमा परी घरायसी समान जालेर नष्ट भएको छ । स्थानीयलेहरुको उपस्थितीमा निभायएकोृ थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०