Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको खैटे खोला नजिकै ट्रिपर दुर्घटना

speed-2-1514535758.jpg

थाहा नगरपालिका वडा नम्बर ३ मा ट्रिपर दुर्घटना भएको छ । थाहा–३ खैटे खोला नजिकै ना २ क १५०२ नम्बरको ट्रिपर पल्टेको हो । दुर्घटनामा परी चालक सामान्य घाइते भएका छन् । ट्रिपर घट्टे चौरबाट थाहानगरको शिखरकोट तर्फ आउँदै गर्दा दुर्घटना भएको हो । 

यसैबीच थाहा–३ खैटे खोला पल्नटेकाे उक्त ट्रिपरले बा ३७ प ४४ नम्बरको कालो पल्सर ट्रिपरले च्यापि एकाे छ । घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।

-अनन्त ढकाल/पालुङ



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Speed-1514535759.jpg