Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको खानीगाउँमा टिप्पर पल्ट्यो

trippar-1532344545.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नंं १ खानीगाउँमा टिप्पर पल्टेको छ । थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीबाट पालुङ तर्फ आउँदै गरेको ना ५ ख ३६४६ नं. को टिप्पर पल्टेको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परेका चालकको अवस्था सामान्य रहेको बताइएको छ । टिप्पर ब्रेक फेल भएको पल्टिएको प्रहरीले जानकारी दिएको छ ।