Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको ओखरबजारमा रक्तदान कार्यक्रम

Rakta-1561109793.jpg

मकवानपुर थाहा नगरपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोग तथा ल्य्म्ह पुचः मकवानपुरको सहयोगमा थाहा–१ ओखबर बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ पुरुष तथा ८ महिला सहित ६१ जनाले रक्तदान गरेको ल्य्म्ह पुचःका केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठले जानकारी दिए । 

रक्तदान कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्णलाई श्रेष्ठले आभार व्यक्त गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०