Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका किसानलाई कृषि चुन वितरण

Agro-Chun-1545374753.jpg

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई थाहा नगरपालिका बार्षिक कार्यक्रम अनुसार कृषि चुन वितरण गरेको छ ।

थाहा नगरपालिकाको पालुङ, बज्रबारही,चित्लाङ लगायत जोनको कार्य क्षेत्र भित्र ९५ मेट्रिकटन कृषि चुन वितरण गरिएको परियोजना प्रमुख सुजन अम्गाईले जानकारी दिए । कृषि चुन कृषक, कृषक समुह सहकारीहरुमा आवद्ध किसानहरुलाई वितरण गरिएको थियो ।

थाहानगर क्षेत्रका कृषि क्षेत्रमा बढ्दै गइरहेको माटोको अम्लियपना व्यवस्थापनको लागि कृषि चुन वितरण गरिएको हो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Agro-Chun-1545374756.jpg
Agro-Chun-1545374759.jpg