Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

covide-19-1591008321.jpg

सोमबार थप २२६ जनामा कोरोना भाइस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा। विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्।योसहित कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ठज्ञहजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।

यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ। आज थप १ जना डिस्चार्ज भएका छन्।यो सहित कोरोना जित्नेको संख्या द्द२ज्ञ पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी दशौं दिनमा डिस्चार्ज भएका हुन्।कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०