Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

त्रिशुलीमा फेरी बस खस्यो

मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी गाविसको रिद्दी खोला नजिकबाट बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे आसपास नदीमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नारायणघाट तर्फ गइरहेको बस त्रिशुलीमा खसेको इ-कान्तिपुरमा धादिङबाट हरिहरसिंह राठौर ले खबर लेखेकाछन् ।  आठजना घाइतेको प्रहरीले उद्धार गरेको छ । अन्यको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg