Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभूवन राजपथ चार घण्टादेखी अवरुद्ध

1-1512975841.jpg

त्रिभुवन राजपथको थाहानगरपालिका सडक खण्ड चार घण्टादेखि अवरुद्ध छ ।

विहान करिब साँढे आठ बजेबाट अवरुद्ध सडक अझै खुलेको छैन । काठमाण्डौंतर्फ जाँदै गरेको ना २ ख ८१९२ नम्बरको गाडी टायर पंचर भइ सडकमै बिग्रेपछि बाटो अवरुद्ध भएको हो ।

अहिले बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको छ र बाटो खुलाउदै गाडीहरु पठाउने क्रममा अर्को ना ५ ख ८२४९ नम्बरको ट्रक फसेपछि सो सडक खण्ड झन अवरुद्ध भएको हो ।

-मञ्जरी बलामी



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०