Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

डाँका मुद्धाका फरार अभियुक्त पक्राउ

तीन वर्षअघिदेखि फरार एक अभियुक्त  मकवानपुरमा  पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का माइला भन्ने नाम्गेल रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । 

मकवानपुर जिल्ला अदालतले रुम्बालाई डाँका मुद्धामा ८ माघ २०७१ म ६ वर्ष कैद र १० लाख ४४ हजार रुपैया जरिवाना फैसला गरेको थियो ।