Sunday, 6th September, 2026
वि.स.

ट्रिपरले ठक्कर दिदा थाहानगरमा बालिकाको मृत्यू

download-1504326042.jpg

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा ट्रिपरले ठक्कर दिदा एकजनाको मृत्यू भएको छ ।

बज्रवाराहीमा ना ५ ख २५४६ नम्बरको ट्रिपरले १७ भाद्र विहान ठक्कर दिदा थाहा नगरपालिका वडा नम्बर ६ की १२ वर्षिया मलिसा विडारीको ज्यान गएको हो । ट्रिपरले ठक्कर दिएपछि उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकोमा उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालकलाई पालुङ प्रहरीले नियन्त्रणमा लिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif