Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

टौखेलको नाटेश्वर माविको अध्यक्षमा गोपाली निर्वाचित

nateeeeeeee-1584893537.jpg

थाहा नगरपालिका वडा नम्बर १० मा रहेको नाटेश्वर मावि व्यवस्थापन समिति पुनर्गठन भएको छ । 

नाटेश्वर मावि टौखेलमा भएको एक कार्यक्रमकाबीच अध्यक्षमा उत्तम गोपाली अध्यक्षमा निर्वाचित भएका हुन् । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि निकै रस्साकस्सीपछि गोपाली अध्यक्षमा निर्वाचित भएका हुन् । समितिका सदस्यहरु भने यसअघि नै चयन भेसकेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०