Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

टिस्टुङको २६औं गाउँ परिषद

IMG_20170112_132008-1484224574.jpg

मकवानपुरको टिस्टुङ गाउँ विकास समितिको २६ औं गाउँ परिषद २८ पुसमा टिस्टुङमा भएको छ । जिल्ला विकास समितिको योजना, अनुगमन तथा प्रशासन अधिकृत किसान न्यौपानेले गाउँ परिषदको उद्घाटन गरेका थिए । 

गाविस सचिब राजेन्द्रप्रसाद चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिब चौलागाईंले टिस्टुङ गाविसको अघिल्लो आर्थिक वर्षको यथार्थ आयव्यय, चालु आर्थिक वर्षको संसोधित बजेट र आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नेपाली काँग्रेसका सुमन गोेले, एमालेका किरणमान बल, टियरफण्डका क्षेत्रीय संयोजक मुकुन्द केसी, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका अध्यक्ष मणिप्रसाद सुवेदी, बालकल्याण समाजका परियोजना संयोजक कुमार नेगी, महिला संजालकी सुनिता दोङ, वडा नागरिक मञ्चका संयोजक साइला गोले लगायतले बोलेका थिए । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg