nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जापानी कलाकारको प्रदर्शनी हर्नामाडीमा

Art-1479804597.jpg

मकवानपुरको हर्नामाडीमा आर्टको नयाँ प्रयोग हुने भएको छ । विश्वमानै चौथो पटक हुन लागेको आर्टको रोपाई अर्थात ताउवे प्रोजेटद्वारा सञ्चालित आर्ट स्टलेसनको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको हर्नामाडी कला प्रतिष्ठानले जनाएको हो ।

हेटौँडामा ७ मंसीरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिष्ठानले आगामी मंसिर ११, १२ र १३ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर २५ को बेलघारीमा हुने आर्ट स्टलेसनमा जापानका कलाकार सेत्सु सुजुकीको कला हेर्न पाईने छ । २ बिगहाको हिलो खेतमा हुने आर्टले अर्गानिक खेति गर्न प्रोत्सहान गरौँ भन्ने उदेश्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।