Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना रोकथामः थाहानगरको वडा वडामा क्लष्टर

Daily-1585711393.jpg

कोरोना रोकथाम तथा नियन्त्रणको लागि थाहा नगरपालिकाका १२ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा गठन भएको समन्वय समितिले क्लबष्टर विभाजन गर्ने भएको छ ।  

वडा समितिका सदस्यहरुलाई क्लष्टर विभाजन गरी टोलटोलको जिम्मेवारी लिनेछन् । जिम्मेवारी वाएका सदस्यले आफ्नो टोलको रिपोटिङ वडामा गराउने र वडाले नगर सचिवालयलाई गराउने मेकानिजम बनाइएको मेयर लवशेर विष्टले जनाएका छन् । क्लष्टर गठनको लागि थाहा नगरपालिकाले वडा कार्यालयहरुलाई परिपत्र गरेको छ । 

क्लष्टरमा कोही विरामी भए, विदेशबाट आए, खाद्यन्न तथा अतिआवश्यकीय सामाग्रीको अभाव भएमा तत्काल क्लबष्टरले वडा कार्यालयलाई जानकारी पठाउने र वडाले नगर सचिवालयमा जानकारी गराउने छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)