Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृष्ण दाहाल र कमल थापाबीचको मतान्तर फराकिलो बन्दै

मकवानपुरको क्षेत्र नंबर १ बाट वाम गठवन्धनका एमाले उम्मेद्वार कृष्ण दाहालको अग्रता कायमै भएको छ । दाहाल र कमल थापाबीच फराकिलो अन्तरमा मत परिणाम आएको छ । उनले थापा भन्दा करिब एक हजार धेरै मत प्राप्त गरेका छन् ।

बाम गठबन्धन कृष्ण दाहाल : ११३६९
काँग्रेस राप्रपा गठबन्धन  कमल थापा स: १०३३८ 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०