nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कर्मचारी समायोजन अध्यादेश स्वीकृत [पढ्नुहोस के-के छ व्यवस्था]

मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सिंहदरवारमा बसेको बैठकले विधेयक स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको छ ।

बहुचर्चित बनेको विधेयक कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको छ । विधेयकको अन्तिम मस्यौदाबारे हिजो मात्रै कर्मचारी नेताहरूसहित सरोकारवाला पक्षहरूबिच छलफल भएको थियो ।

केही दिनअघि मन्त्रिपरिषद्को विधेयक समितिले अध्यादेशबारे छलफल गरेको थियो । सोही छलफलमा दिइएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूको टोलीले मस्यौदाको अन्तिम रूप दिएका  थिए ।

पढ्नुहोस स्वीकृत अध्यादेश:

 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg