Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ऋषेश्वर मेला (फाेटाे फिचर)

DSC_0894-copy-1478845360.jpg

थाहा नगरपालिकाको वडा नं. ९ मा रहेको ऋषेश्वर महादेवको मन्दिर प्राचिन काल देखी नै प्रख्यात रहेको छ । यहाँ हरेक वर्ष श्रावण महिना भरी, एकदशी र फागुपूर्णिमामा मेला लाग्ने गर्दछ । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तिर्थ स्थल भएकोले काठमाण्डौं, हेटौंडा, नुवाकोट, धादिङ, त्रिशुली, काभ्रे र आसपासका जिल्लाबाट हजारौं तिर्थालु भक्तजनहरु आाउने गर्दछन । आज हरिवोधनी एकादशीको दिन ऋषेश्वर परिषरका केहि दृश्यहरुः

 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।