Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर र मनहरीमा दुई सवारीमाथि आगजनी

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमानेमा कार जलाइएको छ । 

विप्लव नेतृत्वको नेकपाले गरेको मध्य कमाण्ड बन्दको पूर्वसन्ध्यामा गएराती फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाइएको हो ।

यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले सिंहले बताए ।