Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर गाउँपालिकाले रोपाँई गरी धान दिवस मनायो

१६ औँ अन्तराष्ट्रिय धान दिवसको अवसरमा इन्द्रसरोवर गाउँपालिकाले रोपाँई गरी धान दिवस मनाएको छ ।  धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराको साथमा इन्द्रसरोवर गाउँपालिकाको कार्यालयले सामुहिक रुपमा धान खेती गरेको हो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, प्रमुख प्रशासकिय अधिकृत शैलेन्द्र भण्डारी लगायत गाउँपालिकाको विभिन्न शाखाका प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरुले सामुहिक रुपमा धान रोपेर धान दिवस मनाइएको हो ।

तस्विरः राम चन्द्र न्यौपाने

https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।