Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा क्षमता विकास तालिम सम्पन्न

IMG_20200318_070148-1584494253.jpg

इन्द्रसरोवर गाउँपालिकामा एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय तहलाई बालबालिकाको विषयमा अझ बढी संबेदनसिल बनाउन वडा स्तरिय बाल अधिकार समितिका सदस्यहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको सामुदायिक विकास केन्द्र नेपाल सि सि डि एन का सामाजिक परिचालन शिव रुम्बाले जानकारी दिनु भयो ।  सोमबार इन्द्रसरोवर गाउँपालिका वडा नं २ का वडाध्यक्ष राजुमान महर्जनको सभाध्यक्षतामा सञ्चालन भएको तालिममा प्रकाश खतिवडाले प्रशिक्षण गराउनु भएको हो ।

प्लान इन्टरनेसनल नेपालको सहयोग तथा इन्द्रसरोवर गाउँपालिकासँगको समन्वयमा तालिम भएको हो ।