Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा प्रमुख प्रशासकीय अधिकृत फेरिए

Indra-1574649256.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी सरुवा भएका छन् । 

भण्डारी अन्यत्र सरुवा भएपछि इन्द्रसरोवरमा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी आएका छन् । भण्डारीलाई ८ मंसिरमा गाउँपालिका कार्यलयमा एक समारोहको आयोजना गरी विदाई गरिएको छ । 

नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत ऐडी धादिङको गल्छी गाउँपालिकाबाट सरुवा भई आएका हुन् ।