nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न

35792927_230459541095201_-1529651647.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा एक दिवसिय कृषि कार्यक्रम सम्पन्न भएको छ । वडाका एकल महिलाहरुको लागि एक दिवासिय कृषि कार्यक्रम भएको हो । 
 परिवर्तनशिल महिला अधिकार मंचको आयोजना तथा इन्द्रसरोबर गाउँपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।  गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा परिवर्तन शिल महिला अधिकार मंचको अध्यक्ष  उमा तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 

 कार्यक्रममा वडा ४ को वडा अध्यक्ष धन वीर स्याङ्तान आतिथ्यता रहेको थियो । कार्यक्रमके अवसरमा वडा न ४ को ५० जना एकल महिलाहरुलाई कृषि सामाग्री वितरण गरिएको स्थानीय आशबहादुर लामाले जानकारी दिए ।  



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।