Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवर गाउँपालिकामा शुभकामना आर्दान प्रदान कार्यक्रम

Indra-1570151528.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले विजयदशमी, दीपावली, नेपाल संवत् तथा छठपर्वको अवसरमा शुभकामना आर्दान प्रदान गरेको छ । 
गाउँपालिकाको कार्यालय कुलेखानीमा कार्यक्रम आयोजना गरिएको हो । 

गाउँपालिका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको शुभकामना आर्दान प्रदान कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एकअर्काबीच शुभकामना आर्दान प्रदान भएको थियो ।

यसैबीच कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०७६/०७७ को प्रस्तुतकिरण समेत गरिएको थियो ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०