nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आत्मियता बाड्दै जनकल्याणमा दहिचिउरा खाने दिन मनाइयो

दहिचिउरा खाने दिन अर्थात असार १५ गते आज मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण माद्यामिक विद्यालयमा मनाइएको छ । शिक्षक र विद्यार्थीबिच आत्मियता बाँड्दै दहि चिउरा खाएर असार १५ लाई मनाइएको हो । विद्यालयका कक्षा १० का विद्यार्थीहरु र एग्रिकल्चर अध्ययनरत विद्यार्थीहरुको समुहिक आयोजनामा विद्यालयको पढाइ समय सकिए पश्चात दहिचिउरा खाने कार्यक्रम गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)