nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आग्रा गाविसका सहित दुईजना पक्राउ

हेटौंडामा बजार अनुगमन टोलीले हेटौडा बजारबाट दुईजनालाई पक्राउ गरेको छ । टोलीले विभिन्न होटल अनुगमनको क्रममा अधिक्तम विक्रि मूल्य भन्दा अधिक मात्रामा मुल्य लिने होटल लक्ष्मी पुजाका संचालक मकवानपुर आग्रा गाविस वडा नम्बर ३ घरभई हेटौंडा ११ बस्ने २८ वर्षिय सन्तोष बर्तौलालाई पक्राउ गरेको छ ।
टोलीले एसी फुड होमका संचालक मकवानपुर हाडीखोला गाविस वडा नंम्बर २ घरभई हेटौंडा ११ बस्ने बस्ने २६ वर्षिय मनोज थिंङलाई पक्राउ गरिएको हो । अनुगमन समितिको नाममा खरिद गरिएको सामाग्रीहरु र बिल ४ थान सहित पक्राउ उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।