Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अलपत्र परेका नागरिकलाई इन्द्रसरोवरको सहयोग

FB_IMG_1587433716495-1587434675.jpg

मकवनपुरको इन्द्रसरोवर गाउँपलिकाले अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहयोग गरेको छ ।

पालिकाले ८ वैशाखमा  काठमाण्डौबाट हिडेरै रौतहट, बारा लगायत्का ठाउँमा पुग्न हिडेकाहरुलाई गाडिको व्यवस्था गरि पठाएको गााउँपलिका  स्थानमा जान हिडेरै आउँनेहरुको लागि इन्द्रसरोवर गाउँपालिका अध्यक्ष  जीवन लामाले जानकारि दिए । ज्वरो जाँच सहित खाजा खाना र अर्को स्थानीय तहसम्म यातायात ब्यबस्थापन गरिएको लामाले बतााए ।