Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीका अध्यक्ष हिदम लामाले लगाइदिए टिका र जमरा

IMP-1570583289.jpg

भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यसपालिको दशै भिमफेदी बाल गृहमा रहेका वालवालिकासङग मनाएका छन् । सो वाल गृहमा आश्रय लिइरहेका २८ वालवालिकालाई टिका र जमरा लगाइदिएर दशै मनाएका हुन् ।

अध्यक्ष लामाले वालवालिकाहरुको लागी मासु र चिउरा समेत उपलब्ध गराएका छन् । आज आयोजित एक समारोहमा लामाले वालवालिकाहरुलाई टिका र जमरा लगाएर दसैंको शुभकामना समेत दिएका हुन् ।



IMP-1570583482.jpg