Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अटो पल्टियो

auoo-1553159101.jpg

 हेटौँडाको चिसापानीमा अटो दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ कान्तिलोकपथमा अटो दुर्घटना भएको हो ।

चौघडाबाट हेटौंडा बजार तर्फ जादै गरेको ना २ ह २१८९ नम्बरको अटो अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अटोका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको मकवानपुर प्रहरी जनाएको छ।

अटो बकैया गाउँपालिका ६ बस्ने रत्न सिंह स्याङ्तानको नाममा रहेको छ। तिव्र गतिका कारण अटो दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०