nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

५० रुपैयाँको नायाँ नोटआजदेखि बजारमा

50-1594026040.jpg

सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको छाप रहेको छ।  ५० रुपैयाँको नयाँ नोटमा यसअघिका गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

नोटमा साविककै आकार, ररंगमा संकेत नम्बर जर ८९०००००१ देखि टर ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।

नयाँ नोट बजारमा आएसँगै अब सन् २०१६ पछि बजारमा नआएको नोट अब प्रयोग गर्न नपाईने भएको छ। राष्ट्र बैंकका अनुसार हालका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट कार्तिकसम्म आउनेछ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)