Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

२६ असाेजमा सार्वजनिक बिदा

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर सरकारले २६ असोजमा सार्वजनिक बिदा दिने भएको छ ।

२३ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति सीले २५ र २६ असोजमा नेपालको भ्रमण गर्ने तय भएको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले गृह मन्त्रालयले २४ असोजमा सूचना जारी गर्ने बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०