Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटाैंडाकाे झडपमा प्रहरी र आन्दोलनकारी घाइते

आज पनि २५ मिटर सडक अतिक्रमण हटाउने क्रममा हेटौंडामा आन्दोलनकारी र प्रहरि विच झडप भएको छ । झडपमा आन्दोलनकारीहरुले घरको छतबाट ढुङ्गाले हान्नुको साथै प्रहरिहरुले अश्रु ग्याँस प्रहार गरेको छ । बजारको स्थिति तनाव ग्रस्त रहेपनि घर भत्काउने कार्य भने रोकिएको छैन । 

२ तर्फी झडपमा अान्दाेलनकारी र प्रहरिहरू सामान्य घाइते भएकाे छ ।