Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनौला माविमा नतिजा प्रकाशन गरियो [हेर्नुहोस् सबै नतिजा]

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौला माविको वार्षिक नतिजा सार्वजनिक भएको छ । 

विद्यालयले २४ वैशाखमा नतिजा सार्वजनिक गरेको प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले जानकारी दिए । 

हेर्नुहोस् नतिजा: