Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

साउने सोमबार र कृष्णष्टमी एकै दिन (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको उत्तरी क्षेत्र थाहानगरका अधिकांश शिव मन्दिरमा ३० साउन सोमबार विहानैबाट भक्तजनहरु द्यर्शन गर्न पुगेका छन् । उत्तरी क्षेत्रको ऋषेश्वर, पाण्डुकेश्वर, चर्तुमुखी महादेव, चित्लाङको चम्पाकेश्वर, बज्रवाराहीको उन्मत्तेश्वरलगायतका महादेव मन्दिरमा भक्तजनको घुइचो छ । त्यस्तै ३० साउन नै कृष्णाष्टमी परेकोले कृष्ण मन्दिरहरुमा पनि भक्तजनहरुको भिड छ ।

हेर्नुहोस् फोटोहरुः

थाहानगरको ऋषेश्वर महादेव स्थानमा पुजा गर्दै भक्तजन ।

थाहानगरको ऋषेश्वर महादेव स्थानमा पुजा गर्दै भक्तजन ।

पालुङको पाण्डुकेश्वर मन्दिरमा आयोजित प्रवचन । पाण्डुकेश्वरमा राष्ट्रिय भजन गायक सहितको टोलीमा रही कपिलदेव सुवेदीले प्राचन दिएका थिए । कार्यक्रमको व्यवस्थापन पाण्डुकेश्वर क्षेत्र विकास समितिले गरेको समितिका अध्यक्ष जनक हमालले जानकारी दिए ।

पालुङको पाण्डुकेश्वर परिसरमा रहेको राधाकृष्ण मन्दिर ।

पालुङको पाण्डुकेश्वर मन्दिर परिसर ।

पालुङको पाण्डुकेश्वर मन्दिर परिसर ।

पालुङको पाण्डुकेश्वर मन्दिर परिसर ।

पालुङको पाण्डुकेश्वर मन्दिर परिसर ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०