Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सहकारीबाट अत्यावश्यकीय सेवा प्रदान गर्न थाहानगरको निर्देशन

थाहा नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सबै सहकारी संस्थाहरुलाई अत्यावश्यकीय सेवाहरु प्रदान निर्देशन गरेको छ । सहकारी विभागले गरेको परिपत्र अनसारको सेवा प्रवाह गर्न नगरपालिकाले सहकारी संस्थाहरलाई निर्देशन गरेको हो । 

विभागले प्रभावकारी सेवा उपलब्ध गराउँदै सम्पूर्ण किसिमको खाताहरुको नियमित संचालन गर्न, सुरक्षात्मक विधिहरु अपनाउन, व्यवाशयिक सहकारुहिरुले स्यानीटाइजरलगायतको उत्पादन गर्न लगायतको कार्य गर्न परिपत्र गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०